Logo
Logo

बानेश्वरमा गोली चल्यो, एक जना घाइते


693
Shares

काठमाडौं । जेनजी प्रदर्शनका क्रममा बानेश्वरमा आज पनि गोली चलेको छ । प्रहरीले बानेश्वरमा सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।

सोही घटनाको विरोधमाआज मंगलबार पनि भएको प्रदर्शन उग्र बनेसँगै प्रहरीले गोली चलाएको हो । सो क्रममा एक जना घाइते भएका छन् । यस्तै एउटा गाडी प्रदर्शनकारीले जलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्