Logo
Logo

स्वास्थ्यमन्त्री पौडेलले दिए राजीनामा


441
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले राजीनामा दिएका छन् । उनले केअिह बेरअघि राजीनामा दिएका हुन् । लोकतन्त्रको मूल्य र नागरिक अधिकारको पक्षमा उभिँदै पदबाट राजीनामा दिएको उनले बताए ।

सोमबार जेनजीको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि ओली सरकारका मन्त्रीहरुले भटाभट राजीनामा दिइरहेका छन् । यसअघि आजै खानेपानी मन्त्री प्रदीय यादव, खेलकुदमन्त्री तेजुलाल चौधरी र कृषिमन्त्री रामनाथ अधिकारीले राजीनामा दिइसकेका थिए । त्यसअघि हिजो बेलुका नै गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्