
काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सतिस सिंहले राजीनामा दिएका छन् । केन्द्रीय अध्यक्ष सीके राउतको निर्देशनअनुसार उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।
सोमबार जेनजीहरुले गरेको प्रदर्शनमा १९ जनाको मृत्यु भएपछि आज दोस्रो दिन देशभर आन्दोलन झन चकिर्एको छ । आन्दोलनकारीहरुले देशका विभिन्न प्रमेख ठाउँहरुमा आगजनी, तोडफोडसहित प्रदर्शन गरिरहेका छन् ।














