काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले जेनजी प्रदर्शनकारीहरूलाई घर फर्कन अपिल गरेका छन् ।

उनले सामाजिक सञ्जालबाट जेनजी प्रदर्शनकारीहरूलाई अपिल गर्दै भनेका छन्, प्लिज, जेनजी, देश तपाईँहरूकै हातमा हो । तपाईँहरूले नै बनाउने हो ।’
उनले अगाडि भने, ‘अब जति क्षति हुन्छ, तपाईँ हाम्रो हुने हो । अब घर फर्कनुस् ।’














