Logo
Logo

सर्वोच्च अदालत आगामी आइतबारदेखि आंशिक रुपमा सञ्चालनमा


567
Shares

काठमाडौं । सर्वोच्च अदालतले आगामी आइतबारदेखि आंशिक रूपमा सेवा सञ्चालन गर्ने निर्णय गरेको छ।

The current image has no alternative text. The file name is: court.gif

सर्वोच्चका सबै न्यायाधीशहरूको सहभागितामा बसेको पूर्ण बैठक (फुल कोर्ट)ले भदौ ३२ गतेदेखि बन्दीप्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी निवेदनहरूमा सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो ।

यस निर्णयसँगै लामो समयदेखि स्थगित सर्वोच्च अदालतको कामकाज सिमित रूपमा भए पनि पुनः सुरु हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस्