Logo
Logo

भाटभटेनीमा चोरी गर्ने शिक्षकलाई हटायो


2.5k
Shares

काठमाडौं । रुपन्देहीको बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले भाटभटेनी सुपरमार्केटमा चोरी गर्ने एक शिक्षकलाई हटाएको छ । विद्यालयले विज्ञप्ति जारी गर्दै विद्यालयका शिक्षक शिवशङ्कर शुक्लालाई बर्खास्त गरिएको जानकारी दिएको हो ।

The current image has no alternative text. The file name is: bitwal.gif

जेनजी प्रदर्शनका क्रममा शिक्षक शुक्लाले भाटभटेनी सुपरमार्केटमा चोरी गरिरहेको देखिएको थियो । प्रधानाध्यापक दिनेश थापाले जारी गरेको विज्ञप्तिमा उनलाई आजैदेखि लागू हुनेगरी हटाइएको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्