Logo
Logo

राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य


1.3k
Shares

काठमाडौं । राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज राति १२ बजेदेखि अधिवेशन अन्त्य गरेको जानकारी राष्ट्रपति कार्यालयले संसद् सचिवालयलाई दिएको छ ।

The current image has no alternative text. The file name is: rastiyasabha.gif

संसद् सचिवालयका अनुसार अधिवेशन अन्त्यको सूचना प्राप्त भएको छ । प्रतिनिधिसभा भने यसअघि नै विघटन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्