Logo
Logo

प्रधानमन्त्रीको मुख्य सल्लाहकारमा अजयभद्र खनाल नियुक्त


2.1k
Shares

काठमाडौं । सरकारले प्रधानमन्त्री सुशीला कार्कीको मुख्य सल्लाहकार र जनसम्पर्क सल्लाहकार नियुक्त गरेको छ ।

The current image has no alternative text. The file name is: ajaya-bhadra-khanal-1.jpg

आजको बसेको मन्त्रीपरिषद् बैठकले मुख्य सल्लाहकारमा अजयभद्र खनाललाई नियुक्त गरेको हो ।

त्यस्तै जनसम्पर्क सल्लाहकारमा गोविन्दनारायण तिमिल्सेनालाई नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्