Logo
Logo

दसैं बिदामा पनि आपतकालीन श्रम स्वीकृति जारी गरिने


315
Shares

काठमाडौँ । सरकारले वैदेशिक रोजगारीमा जाने नेपालीका लागि आपतकालीन श्रम सेवालाई निरन्तरता दिएको छ ।वैदेशिक रोजगार विभागले आपत परेका श्रमिकलाई श्रम स्वीकृति जारी गर्ने व्यवस्था मिलाएको हो ।

‘जसलाई आपत् पर्छ । उनीहरुका लागि श्रम स्वीकृति दिइने व्यवस्था मिलाएका छौं,’ वैदेशिक रोजगार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले भने, ‘यसका लागि हामीले विशेष व्यवस्था मिलाएका छौं ।’

प्रतिक्रिया दिनुहोस्