Logo
Logo

राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगिन प्रधानमन्त्री कार्की


1.3k
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्की र सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलबीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को बैठक सकिए लगत्तै प्रधानमन्त्री कार्की र सञ्चारमन्त्री खरेल राष्ट्रपति पौडेल भेटन शीतल निवास पुगेका हुन् ।

The current image has no alternative text. The file name is: sital.gif

भेटमा बाढीपहिरोबाट भएको क्षति, पछिल्लो राजनीतिक घटनाक्रम, २१ फागुनमा हुने निर्वाचनको तयारी लगायतका बारेमा छलफल भएको जनाइएको छ । 

प्रतिक्रिया दिनुहोस्