Logo
Logo

रुपन्देहीको अगरबत्ती उद्योगमा भीषण आगलागी


567
Shares

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६, भैयाटोल (चित्रगुप्त पथ) मा रहेको न्यू जय अम्बे अगरबत्ती तथा पूजा सामग्री प्याकेजिङ उद्योगमा शनिवार बिहान आगलागी भएको छ । 

The current image has no alternative text. The file name is: online.gif

आगो नियन्त्रण गर्न प्रहरी र बारुण यन्त्रका कर्मचारी परिचालन गरिएको छ । आगलागीले ठूलो क्षति भएको आशङ्का छ । प्रहरीले आगलागीको कारण र क्षतिबारे अनुसन्धान गरिरहेको जानकारी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्