Logo
Logo

जेनजी आन्दोलनपछि पहिलोपटक पार्टी कार्यालय पुगे ओली


441
Shares

 काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली च्यासलस्थित पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।

The current image has no alternative text. The file name is: yamale-2.jpg

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनपछि ओली आज पहिलोपटक पार्टी कार्यालय पुगेका हुन् । जेनजी आन्दोलनको क्रममा एमाले कार्यालयमा आगजनी र तोडफोड भएको थियो ।

त्यसपछि एमालेले पार्टीको सचिवालय लगायतका बैठक समेत गुण्डुस्थित ओली निवासमै गरेको थियो । ललितपुरको एक होटलमा केन्द्रीय कमिटी बैठक सकिएको भोलिपल्ट एमालेले चियापान कार्यक्रम राखेको छ । अहिले च्यासलमा चियापान कार्यक्रम चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्