Logo
Logo

ब्यारेकमा मेरो मोवाइल फोन सिज गरिएको थियो : ओली


1k
Shares

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सेनाको ब्यारेकमा रहँदा आफ्नो मोबाइल सिज गरिएको बताएका छन् । आइतबार आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका अध्यक्ष रहेका ओलीले सो जनाकारी गराएका हुन् । 

The current image has no alternative text. The file name is: oli-1.jpg

‘राजीनामा दिएपछि म सेनाको सुरक्षाभित्र रहेँ। तपाईँहरूले जे सुकै संज्ञा, विश्लेषण दिन सक्नुहुन्छ, म सेनाको सुरक्षामा थिएँ। प्रधानमन्त्रीको शपथग्रहण अगाडिसम्म मैले मोबाइल लिन पाएको थिएँ, मेरो मोबाइल फोन सिज गरिएको थियो। त्यसबेलासम्म मैले कसैलाई सम्पर्क गर्न पाएको थिइनँ,’ ओलीले भने।

प्रतिक्रिया दिनुहोस्