Logo
Logo

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दर्ता प्रमाण पत्र, रेशम संरक्षक


441
Shares

काठमाडौं । ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ निर्वाचन आयोगमा दर्ता भएको छ । रेशम चौधरी संरक्षक रहेको यो दललाई निर्वाचन आयोगले आज आधिकारिकता दिएको हो ।

रेशम चौधरी संरक्षक रहने यो पार्टीको अध्यक्ष कबीर सोप छन् । चौधरी, कबीर सोप लगायत नेताहरुले आज आयोग पुगेर दल दर्ताको आधिकारिक प्रमाणपत्र लिएका छन् ।

प्रतिक्रिया दिनुहोस्