Logo
Logo

पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्र सम्पन्न


315
Shares

तनहुँ । पोखरा–मुग्लिन सडकखण्डको पश्चिम भाग पोखरा–जामुनेमा १८ किलोमिटर दुई लेन सडक कालोपत्र सम्पन्न भएको छ ।

The current image has no alternative text. The file name is: sadak-kalopatra.jpg

कुल ३८ किलोमिटर लम्बाइको यस खण्डमा हालसम्म ३७ किलोमिटर सडक एकतर्फी कालोपत्र भइसकेको छ ।

इन्जिनियर सहनशीला कायस्थका अनुसार हालसम्म सडकको भौतिक प्रगति झन्डै ६० प्रतिशत र वित्तीय प्रगति ४८ प्रतिशत पुगेको छ । पश्चिम खण्डका १२ मध्ये ११ पुल र १०५ कल्भर्ट निर्माण सम्पन्न भएका छन् ।

प्रतिक्रिया दिनुहोस्