Logo
Logo

सिमरा विमानस्थल क्षेत्रमा झडप, कर्फ्यू आदेश जारी


2.1k
Shares

काठमाडौं । बाराको सिमरा विमानस्थल आसपास क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ । एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बारा जाने सूचनापछि जेनजी युवाहरूले सिमरा विमानस्थल क्षेत्रमा प्रदर्शन गरेका थिए ।

सो क्रममा प्रहरी र युवाहरुबीच झडप भएको थियो । स्थिति तनावग्रस्त बनेपछि बारा प्रशासनले विमानस्थल आसपासको क्षेत्रमा बेलुका ८ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्