Logo
Logo

प्रधानमन्त्री र १२५ दलका प्रतिनिधिबिच सिंहदरबारमा निर्वाचनबारे छलफल


252
Shares

काठमाडौँ । निर्वाचन आयोगमा दर्ता भएका १२५ दलका प्रतिनिधि र प्रधानमन्त्री सुशीला कार्कीबिचको छलफल सुरु भएको छ ।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आगामी निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले दलहरूलाई बोलाएकी थिइन् ।

आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्