Logo
Logo

राजनीतिक दललाई निर्वाचन आयोगको २० बुँदे निर्देशन


567
Shares

काठमाडौं । निर्वाचन आयोगले आगामी माघ ११ मा हुने राष्ट्रियसभा सदस्य र फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलहरूलाई २० बुँदे निर्देशन दिएको छ ।

The current image has no alternative text. The file name is: Nirwachan-Aayog.jpeg

समावेशी समानुपातिक प्रतिनिधित्व कायम गर्दै निर्वाचनमा सुशासन कायम गर्नका लागि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम आयोगमा दर्ता कायम रहेका राजनीतिक दलहरूलाई शुक्रवार निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्