Logo
Logo

कोशी प्रदेशसभाको नवौँ अधिवेशन आजदेखि अन्त्य


189
Shares

विराटनगर । कोशी प्रदेशसभाको नवौँ अधिवेशन शनिवारबाट अन्त्य गरिएको छ ।  कोशीका प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नवौँ अधिवेशन अन्त्य गरेका हुन् ।

The current image has no alternative text. The file name is: khoshi.jpg

प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम २०८३ साल असोज २४ गते शनिवार राति १२ बजेदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरिएको उल्लेख छ ।  

प्रतिक्रिया दिनुहोस्