काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न पुगेकी छिन् ।

सिंहदरबारमा मन्त्रिपरिषद् बैठकलगत्तै उनी राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगेकी हुन् ।
उनीहरूबीच अहिले छलफल भइरहेको जनाइएको छ । उनीहरुबीच के विषयमा छलफल भइरहेको हो त्यो भने खुलाइएको छैन ।











