Logo
Logo

नेकपा एमालेको बन्दसत्र सुरु


441
Shares

काठमाडौं । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ । आइतबार दिउँसो साढे ३ बजेदेखि भृकुटीमण्डपमा एमालेको बन्दसत्र सुरु भएको हो । 

The current image has no alternative text. The file name is: pikk.jpeg

यसअघि आइतबार बिहानैदेखि बन्दसत्र हुने भनिएपनि बिचमा केन्द्रीय समिति बैठक बस्दा ढिलाइ हुन पुगेको थियो । 

केन्द्रीय समिति बैठकले पदाधिकारीसहित केन्द्रीय समितिको सङ्ख्या ३०१ सदस्यीय हुने टुङ्गो लगाएको हो । सोहीअनुसार अब बन्द सत्रमा प्रस्ताव पेस हुनेछ । 

प्रतिक्रिया दिनुहोस्