
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि केपी ओली समूहले आफ्नो प्यानल टुंगो लगाएको छ ।
ओली समूहले पदाधिकारीदेखि सबै क्लस्टरका केन्द्रीय सदस्यहरूको सूची तयार पारेको हो । सूचीअनुसार अध्यक्ष पदमा ओली आफैं उम्मेदवार छन् । महासचिव पदमा शंकर पोखरेल नै दोहोरिएका छन् ।
यस्तो छ, ओली नेतृत्वको प्यानलबाट प्रस्तावित उम्मेदवारको सूची–











