काठमाडौं । एमालेका सचिव गोकर्ण विष्टले उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

एमालेको ११औँ महाधिवेशनका क्रममा नयाँ नेतृत्व चयनको प्रक्रिया चलिरहँदा उनले ईश्वर पोखरेल समूहबाट उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
विष्टले आफूले भृकुटीमण्डपस्थित महाधिवेशनस्थलमा उम्मेदवारी दर्ता गराइसकेको जानकारी गराएका हुन् ।











