Logo
Logo

रघुजी पन्तले गराए उपाध्यक्षमा उम्मेदवारी दर्ता


1.5k
Shares

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले उपाध्यक्ष पदमा  उम्मेदवारी दर्ता गराएका छन् ।

The current image has no alternative text. The file name is: Raghuji_pant.jpg

एमाले अध्यक्ष केपी शर्मा ओलीको टीममा पर्नका लागि लबिङ गरिरहेपनि त्यहाँ नअटाएपछि उनले स्वतन्त्र रूपमा उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

उनलाई अब ईश्वर पोखरेल प्यानलमा समेटिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्