Logo
Logo

अष्टलक्ष्मी शाक्यको प्रस्तावमा विन्दा पाण्डेले दिइन् उपाध्यक्षको उम्मेदवारी


504
Shares

काठमाडौं । नेकपा एमालेको जारी एघारौँ महाधिवेशनमा उम्मेदवारी दर्ताको क्रम चलिरहेको छ । काठमाडौंको भृकुटीमण्डपमा जारी मनोनयनमा नेतृ विन्दा पाण्डेले उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी छिन् ।

The current image has no alternative text. The file name is: brinda-pandey-5_unWsoz2p9J.jpg

अष्टलक्ष्मी शाक्यको प्रस्तावमा पाण्डेले आफ्नो उम्मेदवारी दर्ता गराएकी हुन् ।उनको समर्थकमा भने महेन्द्र प्रसाद श्रेष्ठ छन् । पाण्डे अध्यक्षका प्रत्यासी ईश्वर पोखरलको टिममा छिन् ।

प्रतिक्रिया दिनुहोस्