
काठमाडौैं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को केन्द्रीय कमिटी बैठक आजबाट सुरु हुँदैछ । भोलिसम्म चल्ने बैठक नयाँ बजारको सासा ब्यान्क्वेटका बस्ने भएको हो ।
बैठकमा पार्टीको आगामी रणनीति, निर्वाचनको तयारी र पछिल्ला घटनाक्रमबारे छलफल हुने प्रचार विभागले जानकारी दिएको छ ।











