Logo
Logo

अग्नि खरेल ईश्वर प्यानलको सचिवमा समेटिए


252
Shares

काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्व महान्यायाधिवक्ता अग्नि खरेलले केपी ओलीको साथ छाडेका छन् ।

ओलीले खरेललाई पदाधिकारीमा नराखेर केन्द्रीय सदस्यको उम्मेदवार सूचीमा राखेका थिए । तर, केन्द्रीय सदस्य पद अस्वीकार गर्दै स्थायी कमिटी सदस्य समेत रहेका खरेलले स्वतन्त्रबाट सचिवमा उम्मेदवारी दिए ।

ओलीको साथ छाडेपछि खरेललाई इश्वर पोखरेल प्यानलले समेटेको हो । एमालेको ११औं महाधिवेशन अन्तर्गत भृकुटीमण्डपमा आगामी नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ ।

प्रतिक्रिया दिनुहोस्