Logo
Logo

प्रदीप ज्ञवाली नउठेपछि ओली प्यानलबाट उपाध्यक्षमा रघुजी पन्त


1.3k
Shares

काठमाडौं । एमालेको संस्थापन पक्षबाट प्रदीप ज्ञवालीले उपाध्यक्षमा उम्मेदवारी नदिएपछि रघुजी पन्तले उनको ठाउँ लिएका छन् । उनी संस्थापन पक्षको प्यानलमा उपाध्यक्षको उम्मेदवार बनेका हुन् ।

The current image has no alternative text. The file name is: raghujee-pant-4.jpg

उपाध्यक्षको आकाङ्क्षी रहेका पन्तलाई यसअघि ओली प्यानलमा केन्द्रीय सदस्य मात्रै राखिएको थियो । त्यसबाट असन्तुष्ट भएर उनले उपाध्यक्षमा स्वैच्छिक उम्मेदवारी दिए ।

यता, ज्ञवालीले भने उपाध्यक्षमा उठ्न अस्वीकार गर्दै केन्द्रीय सदस्यमा मात्रै उम्मेदवारी दिएपछि पन्तको ढोका खुलेको हो ।

प्रतिक्रिया दिनुहोस्