Logo
Logo

१२ घण्टापछि ज्वागलबाट बाहिरिए बालेन


1.3k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन्द्र (बालेन) शाह ज्वागल स्थित कुमार बेनको घरबाट बाहिरिएका छन् । 

The current image has no alternative text. The file name is: Balen.jpeg

वैकल्पिक शक्तिहरूसँग दिनभरि छलफल गरेका बालेन आज बिहान साढे ७ बजे नै ज्वागल आइपुगेका थिए ।  उनी बुधवार राती मात्रै ज्वागलबाट गएका थिए । बुधवार मात्रै २५ बढी चर्चित व्यक्तिहरू भेटेका थिए । 

आज बिहानबाट उनले  उज्यालो पार्टीका संरक्षक तथा सरकारका ऊर्जामन्त्री कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछानेदेखि जेनजी अभियन्ताहरु र पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईसम्म भेटेका थिए । 

कुलमान र रवि लामिछानेसँग फेरी वार्ताको तयारी रहेपनि कहाँ र कहिले तय भएको छैन । 

प्रतिक्रिया दिनुहोस्