Logo
Logo

नेकपा केन्द्रीय संयोजन समितिको बैठक जारी


378
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय संयोजन समितिको बैठक पेरिसडाँडामा सुरु भएको छ । 

The current image has no alternative text. The file name is: npc.jpg

महाधिवेशनको कार्यातालिका सञ्चालन सम्बन्धी कार्यविधि सम्बन्धमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा वरिष्ठ नेता झलनाथ खनालले घोषणा गरेको समाजवादी जागरण अभियानबारे पनि छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्