Logo
Logo

सरकारले विदेशी कुटनीतिज्ञलाई आज ब्रिफिङ गर्ने


- दृष्टि न्युज/संवाददाता



काठमाडौं, १८ माघ ।
सरकारले काठमाडौंस्थित विदेशी नियोगका प्रतिनिधिलाई आज कुटनीतिक ब्रिफिङ गर्ने भएको छ।


प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले अन्नपूर्ण होटलमा बिफ्रिङ गर्न भएका हुन्।
सरकार बनेको एक वर्ष पुगेको र चैतमा हुने लगानी सम्मेलनबारे कुराहरू ब्रिफिङ गर्न लागिएकाृ परराष्ट्र मन्त्री ज्ञवालीले बताए ।
पछिल्लो समय नेपालमाथि पश्चिमा देशहरुले द्वन्द्वकालिन घटना लगायतका विषयमा नेपालमाथि दबाब दिएका छन् । यही बेला सरकारले ब्रिफिङ गर्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्