Logo
Logo

झापा–५ बाट ओलीको नाम एकल सिफारिस


378
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ । 

The current image has no alternative text. The file name is: kp-oli-3.jpg

शनिवार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा-५ बाट ओलीको नाम सर्वसम्मत सिफारिस गरेको हो । 

ओली ०७९ र ०७४को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र छन् ।

प्रतिक्रिया दिनुहोस्