Logo
Logo

उदयपुर केन्द्रबिन्दु भएर भूकम्प गयो


1.1k
Shares

काठमाडौं । उदयपुरको बागपाटी आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । गएराति १० बजेर ५१ मिनेट जाँदा बागपाटी आसपास केन्द्रविन्दु भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको हो ।

भूकम्पको तीव्रता ४.३ म्याग्निच्युड मापन भएको भूकम्प मापन तथा अनुसन्धान केन्द्रका विज्ञ राजेश शर्माले जानकारी दिए । यद्यपी भूकम्पको क्षतिको विवरण भने सार्वजनिक भइसकेको छैन ।

त्यसअघि शनिबार बिहान पनि ताप्लेजुङ र पाँचथरको सीमा क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ४ दशमलब ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रतिक्रिया दिनुहोस्