Logo
Logo

एमालेले बोलायाे सचिवालय बैठक


630
Shares

काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजे केन्द्रीय कार्यालय च्यासलमा बस्नेगरी पार्टी सचिवालय बैठक बोलाएका हुन् ।

बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन, प्रतिनिधिसभा निर्वाचत लगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्