Logo
Logo

राष्ट्रिय सभा निर्वाचन : नेकपाको ४ सिट दाबी


1.3k
Shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले राष्ट्रिय सभाको निर्वाचनमा कांग्रेस र एमालेसँगको तालमेलमा ४ सिट पाउनुपर्ने दाबी गरेको छ ।

The current image has no alternative text. The file name is: nekapa.jpg

पुष्पकमल दाहाल (प्रचण्ड) का अनुसार सात प्रदेशको मतभार अनुसार कांग्रेसले ८, एमालेले ६ र नेकपाले ४ सिट पाउनु पर्ने प्रस्ताव छ। मधेश प्रदेशमा जसपा एक सिट पाउने गरी सहमति खोजिएको छ।

राष्ट्रिय सभाका १९ सदस्यको कार्यकाल फागुन २० मा सकिँदैछ । बाँकी १८ पदका लागि माघ ११ मा निर्वाचन हुँदैछ।

प्रतिक्रिया दिनुहोस्