Logo
Logo

एकैपटक ५९६ प्रहरी वरिष्ठ हबलदारमा बढुवा सिफारिस (सूचीसहित)


882
Shares

काठमाडौं । नेपाल प्रहरीका ५ सय ९६ जना प्रहरी हबलदार बढुवाका लागि सिफारिस भएका छन् ।

मंगलवार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ५ सय ९६ जना प्रहरी हबलदारलाई वरिष्ठ हबलदार पदमा बढुवा सिफारिस गरेको हो ।

जसमा राजकुमार चौधरी, मायाराम चौधरी, सोनेलाल वास्के, शेरबहादुर मगर, जितबहादुर तामाङ्ग, विदुर कोइराला, राजन तामाङ लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्