Logo
Logo

सुनसरी १ बाट चुनाव लड्ने हर्क साम्पाङको घोषणा


693
Shares

काठमाडौं । धरानमा मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरीको क्षेत्र नम्बर १ बाट चुनाव लड्ने घोषणा गरेका छन । उनले बुधबार सामाजिक सञ्जालमार्फत २१ फागुनका लागि तया भएको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नं. १ बाट उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

उनले लेखेका छन्, ‘म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु ! जय माटो ! जय देश !’ २०७९ सालको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङलाई ४५३ मतले पराजित गरी जनता समाजवादीका नेता अशोक कुमार राई सुनसरी १ बाट विजयी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्