Logo
Logo

माओवादीबाट मधेश प्रदेश सांसद बनेका रहबर अन्सारीले पार्टी छाडे


1.9k
Shares

काठमाडौं । माओवादीबाट मधेश प्रदेश सांसद जितेका रहबर अन्सारीले बिहीबार पार्टी छाडेका छन् ।

The current image has no alternative text. The file name is: ansari.jpg

रातो अक्षरमा लेखिएका इन्कलाब पंक्तिहरु पार्टी अध्यक्ष प्रचण्डलाई सम्झाउँदै रहबरले माओवादी छाडेको घोषणा गरेका हुन् ।

मधेस सांसद रहबरले प्रचण्डलाई माओवादी केन्द्रका पूर्व अध्यक्ष सम्बोधन गरेका छन् । 

रहबरले पत्रको बोधार्थ जनयुद्धका शहीद परिवार, परिवर्तन चाहेर अन्ततस् सत्ता र सुविधा चाहेकाहरु, अवसरवादीहरू अनि वास्तविक शहीदहरूलाई दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्