Logo
Logo

‘सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गरौँ’


567
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने र जलाउने को हुन् भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमार्फत उनले भुकम्पले थिलोथिलो भएको सिंहदरवार पुरानै स्वरुपमा पुननिर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ? भन्ने प्रश्न गर्नुपर्ने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्