Logo
Logo

काठमाडौं काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा


1.6k
Shares

काठमाडौं । नेपाली कांग्रेस काठमाडौं पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ ।

जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज) ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई स्वागत गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका हुन् ।

यस कांग्रेसका पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, उदयपुर, ललितपुर, कास्की, धनकुटा, गोरखा लगायतका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका पक्षमा ऐक्यवद्धता जनाइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्