Logo
Logo

रास्वपाले समानुपातिकतर्फको बन्दसूची अद्यावधिक गर्ने 


1k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीको नाम अद्यावधिक गर्ने भएको छ । रास्वपाले आज निर्वाचन आयोग पुगेर अद्यावधिक विवरण बुझाउन लागेको हो । 

The current image has no alternative text. The file name is: rasapa-4.gif

रास्वपा र उज्यालो नेपालबीच एकता सम्झौता हुँदा दुई दलले समानुपातिकतर्फको सूची भागबन्डा गरेर बुझाएका थिए । तर, शनिवार साँझ दुई दलबीचको एकता भाँडिएसँगै रास्वपाले उज्यालो नेपालतर्फबाट यसअघि बुझाइएको नामहरूलाई अद्यावधिक गरी अर्को सूची बुझाउन लागेको हो । फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्