Logo
Logo

गगनले पेश गरेको समसामयीक राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)


630
Shares

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा महामन्त्री गगन कुमार थापाले समसामयिक राजनीतिक प्रतिवेदन पेश गरेका छन् ।

भृकुटीमण्डपमा जारी बन्दसत्रमा केहीबेर अघिमात्रै अर्का महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेश गरेपछि महामन्त्री थापाले राजनीतिक प्रस्ताव पेश गरेका हुन् ।

महामन्त्रीद्वयले विशेष अवस्थामा महाधिवेशन गर्न परेको तर्क गरेका छन् । संस्थापन पक्षीय नेताहरू भने विशेष महाधिवेशन रोक्नेगरी प्रयास गरिरहेका छन् । संस्थापन पक्षले कार्यसम्पादन समितिबाट निर्णय नै गराएर बैशाखमा नियमित महाधिवेशन गर्ने मिति सार्वजनिक गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्