काठमाडौं । राष्ट्रियसभा निर्वाचनअन्तर्गत कर्णाली प्रदेशमा पनि आज बिहान ९ बजेदेखि मतदान जारी छ ।

बिहान ११ बजेसम्म १६८ जनाले मतदान गरिसकेका छन् । जसमा प्रदेशसभा सदस्यतर्फ : महिला १३ र पुरुष २५ गरी जम्मा ३८ र स्थानीय तहतर्फ महिला ४९ र पुरुष ८१ जम्मा १३० जनाले मतदान गरिसकेका हुन् ।











