Logo
Logo

सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषद्को बैठक जारी


504
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।

The current image has no alternative text. The file name is: PradeeprajOnta_KTM_RSS_09_7R9A68802-scaled.jpg

प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षमा बसिरहेको बैठकमा गृहमन्त्री ओमप्रकाश अर्याल, अर्थमन्त्री रामेश्वर खनाल लगायत पनि सहभागी छन् ।

सिंहदरबारस्थित परिषद्को कार्यालयमा जारी बैठकमा चुनावी सुरक्षाको विषयमा छलफल भइरहेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्