Logo
Logo

चेन्नई पहिलोपटक प्लेअफमा नपुगी आईपिएलबाट बाहिरियो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १० कात्तिक ।
चेन्नई सुपर किंग्स इन्डियन प्रिमियर लिगमा सबैभन्दा सफल टिम हो । तर, यसपटक प्लेअफ नै नपुगी बाहिरिने पहिलो टिम बनेको छ ।
आइतबारको खेलमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्स्लाई पराजित गरेपछि दुई खेल खेल्न बाँकी हुँदै चेन्नइको सम्भावना सकिएको हो ।

१२ खेल खेलेको चेन्नइ ४ जित निकालेर ८ अंकसहित टेबुलको अन्तिममा छ । ११ खेल खेलेका मुम्बई, दिल्ली र बैंकलोर समान १४ अंकसहित पहिलो, दोस्रो र तेस्रो स्थानमा छन् ।
कोलकत्ता, पञ्जाव, राजस्थान र हैदरावादको प्लेअफ सम्भावना कायमै छ ।

प्रतिक्रिया दिनुहोस्