Logo
Logo

पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, १८ माघ ।

पेट्रोलियम पदार्थको मूल्य बढेको छ । पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रति लिटर रु २ रुपियाँको दरले वृद्धि भएको छ।

नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।
शनिबार राति १२ बजेदेखि उक्त मूल्य लागू हुनेछ।
यससँगै मूल्य बढेर पेट्रोलको प्रतिलिटर रु १ सय १० र डिजेल मट्टितेलको रु ९७ पुगेको छ।

प्रतिक्रिया दिनुहोस्