Logo
Logo

पेट्रोलियम पदार्थको मूल्य २ रुपैयाँले बढ्यो


- दृष्टि न्युज/संवाददाता


काठमाडौं ।
पेट्रोलियम पदार्थको मूल्य प्रति रु २ रुपियाँको दरले वृद्धि भएको छ।

नेपाल आयल निगमले शनिबार प्रेस विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टितेल लगायतका पेट्रोलियम पदार्थको मूल्य बढेको जानकारी गराएको हो।

मूल्य वृद्धिपछि आइतबार बिहानबाट पेट्रोल १ सय १० र डिजेल तथा मट्टितेल प्रतिलिटर समान ९७ रुपैयाँ पुग्ने भएको छ । आगामी १५ दिनमा निगमलाई नयाँ मूल्य सूची प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्