Logo
Logo

कांग्रेस अनुशासन समितिको बैठक बस्दै


441
Shares

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । सम्भवत: आजको बैठकले बागी उम्मेदवारलाई कारबाही गर्ने बुझिएको छ ।

काँग्रेसले गत माघ २६ गते काँग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय सदस्य धना खतिवडा र केन्द्रीय सदस्य सुवासकुमार पोखरेल रहेको केन्द्रीय अनुशासन समिति गठन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्