Logo
Logo

रास्वपा कर्णालीकी संस्थापक महामन्त्री र सुर्खेतका कार्यवाहक सभापति कांग्रेसमा प्रवेश


504
Shares

काठमाडौं । रास्वपा कर्णाली प्रदेशकी संस्थापक महामन्त्री चन्द्रा बिक र सुर्खेतका कार्यवाहक जिल्ला सभापति जगत बस्नेत कांग्रेस प्रवेश गरेका छन् ।

उनीहरूलाई आइतबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सुर्खेतमा आयोजित  कार्यक्रममा स्वागत गरेका छन् । उनीहरूसँगै रास्वपा छाडेका दर्जनौँ नेता कार्यकर्ता प्रवेश गरेको कांग्रेसले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्