Logo
Logo

बारा-४ मा रास्वपाका रहबर अन्सारी विजयी


315
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका रहबर अन्सारी निर्वाचित भएका छन् । अन्सारीले ४१ हजार २ सय मत पाएका छन् ।  

The current image has no alternative text. The file name is: ansari.jpg

एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत पाए । यस्तै जनता समाजवादी पार्टीका सञ्जु शाहले ७ हजार ५ ९३ मत पाएकी छन् । 

माओवादीका केन्द्रीय सदस्य रहेका अन्सारीले मधेश प्रदेश सभाबाट राजीनामा दिँदै माओवादी छोडेका थिए । उनी प्रतिनिधि सभा चुनावताका पार्टी छोडेर रास्वपा प्रवेश गरेका हुन् । किसान श्रेष्ठ भने निर्वाचनअघि माधव नेपाल नेपालको साथ छाडेर ओलीतिर लागेका नेता हुन् । 

प्रतिक्रिया दिनुहोस्